२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • सर्लाही-बलरा नगरपालिका ९, अचलगढमा  आज खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।  ४० वर्षीय रुसतम साहको दुर्घटनामा मृत्यु भएको हो ।
    ‘अन टेष्ट’ ट्याक्टर अनियनित्रत भई पल्टिँदा चालक साहको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    तत्कालै स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याएपनि त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend