२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पेट्रोल र डिजेलको मूल्य बृद्धि

पेट्रोल र डिजेलको मूल्य बृद्धि

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।  निगमको संचालन समिति बैठकले गए राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य  १५३ रुपैयाँ कायम भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend