२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३र३ रुपैयाँ बढाएको हो ।
    नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ ।
    डिजेल र मट्टितेल प्रतिलिटर १५६र१५६ रुपैयाँ पर्छ । नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend