२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पेट्रोलमा २, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि

पेट्रोलमा २, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं-नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
    यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend