२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई सफाइ

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ -बाल यौन दुरुपयोगको आरोप लागेका तपस्वी रामबहादुर बम्जनले सफाइ पाएका छन । बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।
    उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।
    यसअघि जिल्ला अदालत सर्लाहीले गरेको फैसला उल्ट्याउँदै उच्चले बम्जनलाई निर्दोष ठहर गरेको छ ।
    रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन ।।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend