२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

चट्याङ लागेर खेतमा काम गरिरहेका किसानको मृत्यु

चट्याङ लागेर खेतमा काम गरिरहेका किसानको मृत्यु

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • सिरहा - सिरहामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–६, भोक्राहाका ४५ वर्षीय बेचन रोहिताको चट्याङ लागेर मृत्यु भएको हो ।
    आफ्नै गहुँको खेतमा बिहीबार बेलुका काम गरिरहेका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
    मृतकको शव पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend