२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सहकारी ठगि मुद्धामा सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगि मुद्धामा सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौं-नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
    जिल्ला अदालत काठमाडौँले ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  राई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।
    स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा  गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । म्याद थपका लागि राईलाई प्रहरील आज अदालत लगेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend