२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दार्चुलामा ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प

दार्चुलामा ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • दार्चुला- दार्चुलामा शनिबार राति ८ बजेर ३६ मिनेटमा भूकम्प गएको छ।
    जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रबिन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
    पछिल्लो समय पश्चिम क्षेत्रमा बेलाबेला भूकम्प गइरहको छ।
    आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend