२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौं- नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शुक्रबार (पुस ११) प्रधानमन्त्री सुशीला कार्कीले अवकाशप्राप्त जर्नेल शर्मालाई मन्त्रीमा सिफारिस गरेकी हुन् । प्रधानमन्त्रीले गरेको सिफारिसपत्र आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी दिएको छ । शर्मालाई कुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको भन्ने खुलाइएको छैन । प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षामन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।
    शर्माको पद तथा गोपनीयताको शपथका निम्ति आजै दिउँसो २ बजेको समय तय गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend