२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बालेन मूलधारको राजनीतिमा आउने अन्तिम तयारीमा

बालेन मूलधारको राजनीतिमा आउने अन्तिम तयारीमा

शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मूलधारको राजनीतिमा आउने अन्तिम तयारीमा छन् । राजनीतिक दलमार्फत क्रियाशील हुने उनको तयारी छ ।
    देश विकास पार्टी नामक दलमा सक्रिय हुने उनले गृहकार्य गरिरहेका छन् । लौरो चुनाव चिह्नसहित उनी संसदीय निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा छन् । विभिन्न पार्टी र समूहसित सहकार्य र गठबन्धनको कसरतमा पनि उनी देखिएका छन् ।
    यसैको तयारीस्वरूप ललितपुरको ज्वागलमा पार्टी कार्यालय बनाइँदै छ । बालेनको पार्टी कार्यालय निर्माणाधीन अवस्थामा छ ।

    balen-office-jwagal.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend