२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कांग्रेसले बुझायो ११० सिटमा उम्मेदवारको नाम

कांग्रेसले बुझायो ११० सिटमा उम्मेदवारको नाम

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौं-नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । 

    निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको छ ।

    आयोगले तोकेको समयसीमाभित्र यसलाई सच्याउने तयारी कांग्रेसको छ ।  कांग्रेसले चुनाव नै नलड्ने बताउँदै आएका अर्जुननसिंह केसीलाई ५३ नम्बरमा राखेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend