२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं- उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
    केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend