२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

समानुपातिक सूचीमा जनमतबाट २० जनाको उमेदवारी फिर्ता

समानुपातिक सूचीमा जनमतबाट २० जनाको उमेदवारी फिर्ता

सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिको बन्दसूचीबाट हालसम्म सबैभन्दा बढी जनमत पार्टीका २० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
    त्यस्तै दोस्रो सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । नेकपा (एमाले) बाट पाँचजनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार पुस २८ मा समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend