२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

देउवा उमेदवार नबन्ने

देउवा उमेदवार नबन्ने

मंगलवार, माघ ७ २०८२
मंगलवार, माघ ७ २०८२
  • काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो । 
    “शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,” देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend