२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मोटरसाइकलसहित नहरमा खसेर युवकको मृत्यु

मोटरसाइकलसहित नहरमा खसेर युवकको मृत्यु

बिहिवार, माघ १६ २०८२
बिहिवार, माघ १६ २०८२
  • चितवन- नहरमा मोटरसाइकल खस्दा भरतपुर महानगरपालिका–१४ राधापुरमा ४० बर्षिय विनोद सुवेदीको मृत्यु भएको छ । भरतपुर १४ घर भएका सुवेदी नहरमा राधापुरको नहरमा खसेर गम्भिर घाइते बनेका थिए ।

    घाइते सुवेदीको भरतपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सुवेदीको  शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend