२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

प्रहरीद्धारा लुटेरा समुहलाई समात्न गोली प्रहार

प्रहरीद्धारा लुटेरा समुहलाई समात्न गोली प्रहार

बिहिवार, माघ १६ २०८२
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं-  काठमाडौंको मूलपानीमा लुटपाट गर्न हिडेको समुहलाई प्रहरीले गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ । गए राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा आक्रमण गर्न खोजेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले प्रहरीको गोली लागेर विनय तामाङ घाइते बनेका जानकारी दिए ।
    पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend