२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सुनको मूल्य तोलाको तीन लाख ३९ हजार ३०० रुपैयाँ

सुनको मूल्य तोलाको तीन लाख ३९ हजार ३०० रुपैयाँ

बिहिवार, माघ १६ २०८२
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं-नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो । 
    अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend