२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

विभिन्न दलका समानुपातिकतर्फका ७६ उम्मेदवारका नाम आयोगले हटायो

विभिन्न दलका समानुपातिकतर्फका ७६ उम्मेदवारका नाम आयोगले हटायो

सोमवार, माघ २० २०८२
सोमवार, माघ २० २०८२
  • निर्वाचन आयोगले विभिन्न कारण देखाएर ७६ जना उम्मेदवारलाई समानुपातिक सूचीबाट हटाएको छ। आयोगले नेपाली कांग्रेसका रामसुन्दर महरा, नेकपा (एमाले)का दलबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उर्मिला चौधरीलाई समानुपातिक सूचीबाट हटाएको हो। कांग्रेसका महारा गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेका थिए। 

    त्यस्तै, एमालेका गुरुङ पनि गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेको आयोगले जनाएको छ। रास्वपाकी चौधरीलाई भने पार्टीले नै हटाउन नै लेखी पठाएको थियो। यसरी हटाएका नाममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सबैभन्दा बढी आठ जना छन्। श्रम संस्कृति पार्टीले नै उनीहरूको नाम हटाउन लेखी पठाएको थियो। 

    समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाएका उम्मेदवार:

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend