२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बिहिवार, माघ ३० २०८२
बिहिवार, माघ ३० २०८२
  •  बागलुङ- बजारमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कुल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो।
    दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। 
    उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend