२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

त्रिशूली बस दुर्घटनाका २८ घाईतेको सनाखत

त्रिशूली बस दुर्घटनाका २८ घाईतेको सनाखत

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौँ - पोखराबाट काठमाडौं आउँदै गरेको बस गएको मध्यराति त्रिशूली नदीमा खस्दा घाईते हुनेमध्ये २८ जनाको सनाखत भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ स्थित चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खस्दा १८ यात्रुको मृत्यु भएको थियो । 
    ४४ यात्रु सवार बस दुर्घटना हुँदा ११ पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको थियो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् । 
    दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ । प्रहरीले उपलब्ध गराएको घाईतेहरुको विवरण यसप्रकार छ । 

    injured dhading.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend