२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजार नागरिक मारिए

इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजार नागरिक मारिए

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • काठमाडौं -इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ । 

    अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० वर्षमुनिका १८१ बालबालिका छन् ।

    घाइतेहरूको संख्या पाँच हजार ४०२ पुगेको छ छ । जसमध्ये १०० जना बालबालिका रहेको बताइएको छ ।

    पछिल्लो २४ घण्टामा मात्र सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी कम्तीमा १०४ आक्रमण भएका छन् । बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend