२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानको व्यालिस्टिक मिसाइल प्रहार

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानको व्यालिस्टिक मिसाइल प्रहार

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। बीबीसीका अनुसार तीमध्ये एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले हावामै खसालेको छ।
    दोस्रो क्षेप्यास्त्र भने कतारस्थित सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा अल उदेद एयर बेसमा प्रहार गरिएको छ। अहिलेसम्म आक्रमणबाट कुनै हताहतको रिपोर्ट नभएको कतारले जनाएको छ। यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend