२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

१० बजेसम्म ३८ लाख मत खस्यो

१० बजेसम्म ३८ लाख मत खस्यो

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौं–देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ।
    निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ। 
    केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ। आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend