२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

महोत्तरीको प्रेमनगरमा विवादले मतदान स्थगित

महोत्तरीको प्रेमनगरमा विवादले मतदान स्थगित

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • जनकपुर-महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा रहेको मतदान स्थलमा विवाद भएको छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि अहिले मतदान प्रक्रिया स्थगित गरिएको हो ।
    उक्त क्षेत्रमा एउटै व्यक्ति पटक(पटक मतदान गर्ने प्रयास गरेपछि विवाद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
    प्रवक्ता भट्टकाअनुसार विवाद अहिले रोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend