२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

दोलखाको माल  मतदान केन्द्रमा कर्मचारीाथि हातपात, प्रहरीद्धारा हवाई फायर

दोलखाको माल  मतदान केन्द्रमा कर्मचारीाथि हातपात, प्रहरीद्धारा हवाई फायर

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • दोलखा–तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
    त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।
    ‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले अनलाइनखबरसँग भने ।
    बुथमा दलका प्रतिनिधि ९एजेन्ट०ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको होरु प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend