२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इराकको कृर्दिश सेनाको मुख्यालयमा इरानको आक्रमण

इराकको कृर्दिश सेनाको मुख्यालयमा इरानको आक्रमण

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • इरानको सेनाले उत्तरी इराकमा रहेको कुर्दिश सेनाको मुख्यालयलाई निशाना बनाएको बताएको छ । इस्लामिक क्रान्तिविरूद्ध खडा भएकाले कुर्दिश सेनामाथि क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ । 
     मंगलबार र बुधबार गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसअघि अमेरिकाले इरान विरुद्धको लडाईमा इरानी कुर्दिश सेनालाई पनि सामेल गराउने योजना बनाएको रिपोर्ट विभिन्‍न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । तर, कुर्दिश सेनालाई हतियार दिने कुनै योजना नरहेको ह्वाइटहाउसले बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend