२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दोलखाको मालुमा स्थगित मतदान नभएपछि प्रतिनिधिहरु घरतिर हिडे

दोलखाको मालुमा स्थगित मतदान नभएपछि प्रतिनिधिहरु घरतिर हिडे

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ- दोलखाको तामाकोशीको मालू ४ मा स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
    दलहरु बीच तनाव बढेपछि मतदान स्थलमा  प्रहरीले हवाई फायर समेत गरेको थियो।सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले प्रतिनिधि र मतदाता सबै हिँडिसकेकाले अर्को मिति तोकिने बताउनुभयो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend