२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

काठमाडौं क्षेत्र नं १० मा रास्वपाका प्रदीप विष्टको अग्रता

काठमाडौं क्षेत्र नं १० मा रास्वपाका प्रदीप विष्टको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार प्रदीप विष्टले आफ्नो अग्रता जारी राखेका छन् । जारी मतगणनाअनुसार विष्टले दुई हजार ५५१ मत ल्याएर अग्रता कायम राखेका छन् । 
    विष्टलाई नेपाली कांग्रेसका उमेदवार हिमाल कार्कीले पछ्याइरहेका छन् । कार्कीले ४४५ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार विनोद श्रेष्ठले २८६ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend