काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायमै छ । रास्वपाका उमेदवार गणेश पराजुलीले १४८१ मतसहित अग्रता कायम गरेका छन् ।
त्यस्तै, नेकपा ९एमाले०का प्रकाश श्रेष्ठले ३०८ मत ल्याएका छन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२ मत ल्याउँदा नेकपाका वसन्तप्रसाद मानन्धरले २०८ मत ल्याएका छन् ।