२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कास्की क्षेत्र नं १ मा रास्वपाका पौडेल अगाडि

कास्की क्षेत्र नं १ मा रास्वपाका पौडेल अगाडि

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • पोखरा–  कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन् ।
    उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री ९अधिकारी०ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ र २ को मत गणना हुँदाको परिणाम हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend