काठमाडौं-भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपा उमेदवार रुकेश रन्जितले ८८८ मतसहित अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका किरण न्यौपानेले २३५ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ७५ मत पाएका छन् । राप्रपाका भरतबहादुर खड्काले ६१ मत ल्याउँदा एमालेका सोमप्रसाद मिश्रले ५९ मत पाएका छन् ।