२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै रास्वपाका खत्री

भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै रास्वपाका खत्री

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं-भक्तपुर क्षेत्र नम्बर २ नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ ।  रास्वपाका राजीव खत्रीले एक हजार ४०० मत पाएका छन् । एमालेका उमेदवार महेश बस्नेतले एक हजार २०० मत प्राप्त गरेका छन् । 
    नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाएका छन् । नेकपाका रामप्रसाद सापकोटाले १७, नेपाल मजदुर किसान पार्टीका रमेश वैधले १३८ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend