२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रुपन्देही क्षेत्र नं ३ मा रास्वपाका थापाको अग्रता

रुपन्देही क्षेत्र नं ३ मा रास्वपाका थापाको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • बुटवल-रुपन्देही क्षेत्र नं ३ प्रारम्भिक मतगणनामा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को ४ण्६० मत मध्ये २१६७ मतगणना भइसक्दा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् ।

    नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend