२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मोरङ ३ मा श्रम संस्कृतिका अमिर अगाडि

मोरङ ३ मा श्रम संस्कृतिका अमिर अगाडि

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • मोरङ-मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना सुरु भएको छ। ५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८, नेपाली कांग्रेसले ११९, रास्वपा ११६ र एमालेले २८ मत ल्याएका छन्।
    यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता लिएको छ। यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबिच प्रतिस्पर्धा देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend