२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

धनुषा ३ मा रास्वपाका झाको फराकिलो अग्रता

धनुषा ३ मा रास्वपाका झाको फराकिलो अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • धनुषा-प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। 
    झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमलेन्द्र निधिले एक हजार ५३८ मत पाएका छन्। 
    त्यसैगरि एमालेकी जुली महतोले ७४३ मत प्राप्त गरेकी छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend