२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

डोल्पामा एमालेका लंकबहादुरलाई हराउँदै नेकपाका धनबहादुर विजयी

डोल्पामा एमालेका लंकबहादुरलाई हराउँदै नेकपाका धनबहादुर विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनमा डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर बुढा निर्वाचित भएका छन्। 
    निर्वाचन आयोगका अनुसार, नेकपाका बुढा ६ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाएका छन्। 
    यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का देवसिंह ऐडीले १८१ र राप्रपाका हरिप्रसाद डाँगीले ९२ मत पाएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend