२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

स्याङ्जा २ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा २ मा रास्वपाका डुम्रे विजयी

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे विजयी भएका छन ।  डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिनिधि नेपाली कांग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८३० मत ल्याए । एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याए । कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend