२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

गोरखा १ मा रास्वपाका सुधन गुरुङ्ग फराकिलो मतान्तरले अगाडि

गोरखा १ मा रास्वपाका सुधन गुरुङ्ग फराकिलो मतान्तरले अगाडि

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङले मतान्तर निकै फराकिलो पारेका छन् । 
    ५३ हजार ४४० मत गणना हुँदा गुरुङ १० हजार ५४० मतान्तरले अघि छन् । उनले २४ हजार ५१ मत ल्याउँदा कांग्रेसका प्रेम खत्रीले १३ हजार ५११ मत ल्याएका छन् । 
    नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत ल्याउँदा एमालेका आरसी लामिछानेले तीन हजार ८० मत पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend