२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौं-प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । 
    रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा )एमाले) ले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । साथै, एक स्वतन्त्र उमेदवारले पनि चुनाव जितेका छन् । 
    प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही फागुन २१ मा मतदान भएको थियो । 

    election parties.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend