२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ढुंगा खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

ढुंगा खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • नारायणगढ नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ। तुइनखोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो। 
    सडक सञ्चालनमा ल्याउनको लागि मेसिन प्रयोग गरि सडकमा छरिएर रहेका ढुंगाहरू हटाउने प्रयास भैरहेको सडक आयोजनाका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिएका छन्।
    माथिबाट ढुंगा झरिरहेकोले सावधानी अपनाई सुरक्षित यात्रा गर्न आयोजनाले यात्रुहरूसँग आग्रह गरेको छ। मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend