२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

काठमाडौँका पूर्व प्रजिअ रिजाल जिम्मा जमानीमा रिहाई

काठमाडौँका पूर्व प्रजिअ रिजाल जिम्मा जमानीमा रिहाई

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौँ – काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहाई हुनु भएको छ । जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी जिम्मा जमानीमा रिजाललाई छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले  जानकारी दिनुभयो ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उहाँलाई आज  बिहान मात्र पक्राउ गरिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend