२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

जातिय उत्पीडन संगठित अपराध थियो रास्वपा अध्यक्ष लामिछाने

जातिय उत्पीडन संगठित अपराध थियो रास्वपा अध्यक्ष लामिछाने

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौँ - रास्वपा सभापति रवि लामिछानेले अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु नपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले दलित समुदायप्रति सरकारले पहिलोपटक माफी मागेको बताए । ु
    यो सरकार शताब्दीयौंदेखिको विभेद, अन्याय, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ यो सदनबाट,ु उनले भने, ुआजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो । जसको हातमा सीप थियो तिनलाई अछुत मान्यौं । अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्नेछैन । हामी ती समुदायप्रति माफी माग्न चाहन्छौं ।ु
    माफीको मूल्य अब न्यायले गर्ने पनि उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend