२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

ओली र लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप

ओली र लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ ।
    काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न थप दुई दिनको समय थप गरिदिएको हो । ओलीलाई अदालतले भर्चुअल माध्यामबाट सुनुवाइमा सहभागी गराएको थियो ।
    बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ । अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न पनि आदेश गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend