२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सरकारी कार्यालयहरुमा भ्रष्टाचार भएमा कार्यालय प्रमुख नै जिम्मेवार हुने

सरकारी कार्यालयहरुमा भ्रष्टाचार भएमा कार्यालय प्रमुख नै जिम्मेवार हुने

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ- सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने निर्णय भएको छ । मुख्यसचिव सुमनराज अर्यालले बिहीबार परिपत्रमा जारी गर्दै यस्तो ब्यवस्थाको बारेमा जानकारी गराउनु भएको हो ।
    भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारीरूपमा नियन्त्रण गर्ने सन्दर्भमा उक्त कदम चालिएको परिपत्रमा उल्लेख छ ।
    ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकायरकार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ मुख्य सचिव अर्यालले सबै सरकारी कार्यालयको नाममा जारी गरेको परिपत्रमा उल्लेख छ ।

    WhatsApp-Image-2026-04-02-at-4.35.28-PM-768x1024.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend