गोरखा-उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका६ मा उङ्गिलुङ खोलामा आएको बाढी र पहिरोका कारण पाँच जना सम्पर्कविहीन भएका छन् । पहिरोले चार वटा भेडीगोठ र त्यहाँ रहेका करिब डेढ सय पशुचौपाया बगाएको छ । पहिरोले खोला थुनेपछि एक्कासि खुलेको बहाव बूढीगण्डकी नदीमा मिसिँदा गेग्रान र लेदोसहितको भीषण बाढी आएको प्रारम्भिक विवरणले देखाएको
काठमाडौं- गोरखाको बूढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उत्तरी भेगका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन् । यसैबीच, अमेरिकाको अर्थस्कोप कन्सोर्टियमसँग सम्बन्धित भूकम्प अनुगमन प्रणालीमा नेपालको ककनी स्टेसनले जमिनको कम्पनसम्बन्धी तरङ्ग रेकर्ड गरेको देखिएपछि बाढी र पहिरोअघि उत्पन्न कम्पनको प्रकृतिबारे चासो बढेको छ । तर, उक्त कम्पन भूकम्पका कारण उत्पन्न
गोरखा गोरखाको चुमनुव्री गाउँपालिका६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत्का खम्बा, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend